The power of learning
Sandhi Education Academy is a reputed institute in Kathmandu. We offer preparation for Loksewa, Tuition classes, and Entrance Preparation.
Maximize your potentials
The ultimate planning solution for busy individuals who want to reach their personal goals

नेपालको प्रतिष्ठित शैक्षिक संस्थाको रुपमा देशको केन्द्र काठमाडौँ, बागबजारमा अवस्थित रहेको ।

सम्बन्धित क्षेत्रका विज्ञ स्रोत व्यक्ति तथा अनुभवी प्रशिक्षकबाट अध्यापन गराइन्छ ।

उचित शुल्कमा कक्षा सञ्चालन तथा पर्याप्त पाठ्य सामाग्री उपलब्ध गराइन्छ ।

भौतिक (Physical) तथा अभौतिक (Online) माध्यमबाट कक्षा सञ्चालन गराइन्छ ।

Daily Test, Weekly Test गरिनुको साथै परीक्षाको समयलाई मध्यनजर गरी विद्यार्थीको मनोबल तथा क्षमता वृद्धिका लागि Terminal Test एवं Grand Final Test सञ्चालन गरिन्छ ।

साप्ताहिक परीक्षा (Weekly Test) को उचित Feedback दिइन्छ । साथै पारिवारिक वातावरण (Family Environment) रहेको छ

प्रत्येक विद्यार्थीको परीक्षाको नतिजा र उपस्थिति डिजिटल माध्यमबाट सुक्ष्म विश्लेषण गरी आवश्यकता अनुसार व्यक्तिगत परामर्श (Counseling) दिइन्छ।

विद्यार्थीहरू बीच रचनात्मक प्रतिस्पर्धा र ज्ञान आदानप्रदानका लागि विशेष अन्तर्क्रियात्मक सेसन तथा २४/७ अनलाइन फोरमको व्यवस्था गरिएको छ।
Happy Student
Join thousands of satisfied learners who have transformed their careers
तयारी र मेहेनत गर्ने आफूले नै हो तर best guidance exam मा कसरी लेख्ने, कति लेख्ने, कस्तो किसिमको questions हरु आउँछ र कसरी पढ्ने त्यो कुराको लागि कुनै institute को खोजीमा हुनुहुन्छ भने Sandhi Education Academy best हुने छ (saying all this with own experience)

Samikshya K.C. Basnet
N.E.A. Level – 4
Don't wait


Scan & Download
Download our app and discover why its everyone's top choice.
